बैशाख १३, अमेरिका | वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ ।  तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १३, अमेरिका | वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ ।  तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली न"/>

2026-10-10 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तुइनको ट्रेलर सार्वजनिक(भिडियो )

बैशाख १३, अमेरिका | वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ ।  तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली नदीमा खसेका सुरजले अहिले तुइनसँग जोडिएको जनताको जीवनमा आधारित फिल्म खेल्न पाएका हुन् ।

विशेषगरी धादिङ तथा गोरखा जिल्लाका जनताले अहिले पनि सहनु परेको सास्तीको कथालाई सहज ढंगले चित्रण गरिएको छ । मोहन गेललाले लेखेको कथामा उत्सव थपलियाले निर्देशन गरेका छन् । चलचित्रमा पृषा श्रेष्ठ, परिक्षित विक्रम राणा, विशाल डोटेल, नेहा पोख्रेल, श्याम खड्का र चिराग थपलिया लगायतले अभिनय गरेका छन् । 

तुइन चुँडिएर बाँच्न सफल सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र बनाइएको छ। चलचित्रलाई सिर्जना उप्रेतीले निर्माण गरेकी हुन्। चलचित्रको परिकल्पनाकार अञ्जना बस्नेत तथा सिर्जना उप्रेतीको हो। आङछेन लामाले खिचेको चलचित्रमा संगीत सुरेश अधिकारीको छ। चलचित्र कहिले आउने मिति तय भइसकेको छैन। 

निर्मात्री उप्रेतीले आफ्नो चलचित्रमा आफ्ना पिताको ठुलो भूमिका रहेकोमा पिता राम प्रसाद उप्रेतीलाई कृतज्ञता ज्ञापन दिन चाहेको बताईन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने