बैशाख, मुम्बई । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ । 

उहाँले बलिउडका चलचि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख, मुम्बई । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ । 

उहाँले बलिउडका चलचि"/>

2026-10-10 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडमा प्रख्यात कलाकार विनोद खन्नाको निधन

बैशाख, मुम्बई । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ । 

उहाँले बलिउडका चलचित्र ‘अमर अक्बर एन्थोनी’ र मेरे अपनेलगायत दर्जनौँमा हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले सन् १९७० को दशकमा विद्रोही युवाको भूमिकाको रुपमा अभिनय गर्नुभएको थियो । 

खन्ना पञ्जाव राज्यको सांसदसमेत बन्नुभएको थियो । प्रख्यात कलाकार तथा सांसद सदस्य खन्नालाई गत मार्च ३१ मुम्बइस्थित ‘सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । 

उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थो । अस्पतालको अनुसार उहाँको शरीरमा पानीको कमि हुने समस्या थियो । 

बिनोद खन्नाको तीन छोरा र एक छोरी छन् । उनको छोरा अक्षय खन्ना पनि बलिउडका प्रख्यात कलाकार हुनुहन्छ । खन्नाको अभिनयको सुरुवात १९६८ मा चलचित्र ‘मनका मित’बाट भएको थियो । 

साथै मेरे अपने, मेरा गांव मेरा देश, इम्हिान, इनकार अमर अक्वर इन्थोनी, लहू के दो रङ्ग, कुर्बानी, दयावान र जुर्मजस्ता चलचित्रमा उहाँको सशस्त्र अभिनय रहेको थियो । 

उहाँले अन्तिम अभिनय सन् २०१५ मा शाहरुख खानको चलचित्र दिलवालेमा गर्नुभएको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने