बैशाख २८, काठमाडौँ | राजु गिरी सामान्यत रोमान्टिक चलचित्र निर्देशन गर्छन् । उनका हरेक चलचित्र ग्ल्यामरका कारण चर्चा र विवादमा आइरहेका हुन्छन् । राजुका बिन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २८, काठमाडौँ | राजु गिरी सामान्यत रोमान्टिक चलचित्र निर्देशन गर्छन् । उनका हरेक चलचित्र ग्ल्यामरका कारण चर्चा र विवादमा आइरहेका हुन्छन् । राजुका बिन्"/>

2026-10-10 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्चना पनेरु जस्तो थर्डक्लासलाई फिल्ममा ल्याउने म बेकुब हुँ (भिडियो)


बैशाख २८, काठमाडौँ | राजु गिरी सामान्यत रोमान्टिक चलचित्र निर्देशन गर्छन् । उनका हरेक चलचित्र ग्ल्यामरका कारण चर्चा र विवादमा आइरहेका हुन्छन् । राजुका बिन्दास लाइफ र शिवम चलचित्र प्रर्दशनको पर्खाइमा छन् । बिन्दासमा सुष्मा कार्कीलाई ग्ल्यामर रुपमा प्रस्तुत गरेका राजुले बिन्दास २ मा शुभेच्छा थापालाई प्रस्तुत गरेका थिए । यस्तै बिन्दास लाइफमा भने उनले नयाँ नायिका सपना लामिछानेलाई प्रस्तुत गर्दैछन् । त्यसो त राजु निकै विवादमा पनि आइरहन्छन् । चलचित्र जीस्म निर्माणका क्रममा उनको चर्चा र विवाद निकै बढेको थियो । त्यहि विषयलाई लिएर उनले २५ दिनको छायाँकन आफुलाई २५ वर्ष झैँ लागेको प्रतिक्रिया दिएका छन् । सन्नी लियोनजस्तै बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरुलाई लिएर चलचित्र निर्माण गर्न तम्सीका उनले थुप्रै हण्डर खाए । चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन । अर्चना पनेरुले जीस्म प्रर्दशन आउनु अगाडि नै छेस्कोमा अभिनय गरेपछि उनी आक्रोशित भएका थिए । उनको अक्रोश अहिलेसम्म पनि मरेको छैन । उनले हामीसँगको अन्र्तवार्तामा अर्चनालाई सन्नी लियोनजस्तै चलचित्र क्षेत्रमा सम्मानित नायिका बनाउन खोजेको तर उनलाई त्यो नपचेको अभिव्यक्ति दिएका छन् । अर्चनालाई बेवकुफको संज्ञा दिँदै उनले अहिले रेष्टुरेन्टमा धन्दा गरेर बस्नु परेको बताएका छन् । हेर्नुहोस् भिडियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने