नेपाली चलचित्र  'कमलेको बिहे'को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाली चलचित्र  'कमलेको बिहे'को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोल"/>

2026-10-10 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“कमलेको बिहे’को गीत सार्बजनिक

नेपाली चलचित्र  ‘कमलेको बिहे’को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । लोकलयमा निर्माण भएको ‘टाकान टुकुन’ बोलको गीतमा राजनराज सिवाकोटी ,शिखर सन्तोष तथा बाबुल गिरि को रहेको छ । आलेख, कथा तथा सम्बाद महेश दवाडीको रहेको छ । राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशनमा पृथक पहिचान बनाउन सफल निर्देशक प्रसन्न पौडेलको निर्देशनमा तयार भएको ‘कमलेको बिहे’मा अनुप विक्रम शाही र सन्ध्या केसीले अभिनय गरेका छन् ।

यसै गरि गीत/शब्द प्रकट कुमार शिशिर तथा राजन राज सिवाकोटीको रहेको छ भने चलचित्रमा मागेर गरिएको बिबाह तथा प्रेम बिवाह बिचको द्वन्द हो ​। ​चलचित्रमा अनुपले ‘कमले’ र सन्ध्याले ‘चमेली’ को भूमिकामा देखिने छन् ।​ ​कमलेले पहिला-पहिला जस्तो आफ्नो घरबाट रोजेको केटीलाई विवाह गर्छ कि आफुले रोजेकोलाई बिवाह गर्छ भन्ने कुरा नै मुख्य विषयबस्तु हो,’ चलचित्रका निर्देशक पौडेलले भने ।  

सरिता लामा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दीपक बिस्ट हुन। । यसै गरि सह निर्मातामा सुनिल बिष्ट तथा मिलन राई रहेका छन् । विदुर पाण्डेले खिचेको चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन्। ​ ​चलचित्रमा गायक गायिकाहरुमा राजन राज सिवाकोटी ,मण्डवि त्रिपाठी ,युवराज चौलागाई ,समिर आचार्य तथा अरुण देव यादव रहेका छन् भने द्वन्द निर्देशक सम्राट बस्नेत को रहेको छ ।

सम्पादन तारा थापाको रहेको छ भने जीवन्तता (कलर )श्याम कुवर तथा पार्श्व शैलेश श्रेष्ठको रहेको छ । प्रस्तुति अभिकल्पक (डिजाईनर ) प्रकाश महरा तथा प्रस्तुति व्यवस्थापक प्रकाश हमालको रहेको छ । चलचित्रमा अनुप र सन्ध्याको अतिरिक्त विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ । 

हेर्नुहोस यस्तो छ गीत :- 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने