प्रभात सुवेदी ।जेठ १६, बर्दिया। 

तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी ।जेठ १६, बर्दिया। 

तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थि"/>

2026-10-10 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ए पशुपति दाइ के गीत गायौ खै ? मलाई त भएन त अमेरीका नेपाल ? (भिडियो)

प्रभात सुवेदी ।जेठ १६, बर्दिया। 

तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थिरता पाएको छैन । सधै बन्द र हड्ताल मात्रै । खोलेको पसलमा पनि कोही सामान किन्न आउँदैन मुसाले सामानको सत्यानाश । दुइ नम्बरी धन्दा गर्नु पनि कसरी ? यस्तो भएपछि गायक पशुपति शर्माले मलाई जापान पनि यहीँ मलाई अमेरीका यहीँ भनेजस्तै कसरी नेपाल हुन सक्ला र ?


यही कुरालाई व्यङ्गयात्मक किसिमले झटारो हान्दैछन् युवा लोक गायक मीनराज गौतम आफ्नो साङ्गितीक प्रस्तुती "भन्न त भन्यो दाजै…" मार्फत । दियो इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यो गीत स्वयं मीनराज गौतमले लेखेका हुन् भने यसमा महिला आवाज सन्ध्या बुढाको रेहेको छ । 

खेम सेञ्चुरीको लयमा रहेको यो गीतको हालै सार्वजनिक गरिएको भिडियोमा यादव देककोटा (सरापे) राजु पौडेल (राजु मास्टर) जानुका (प्याकुली) र सन्ध्या बुढा (काउली) को सशक्त अभिनय रहेको छ भने करन चौसिरको छायाँकन, विष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशनले निकै सार्थक बनेको छ । यो भिडियोलाई साई भिजन प्रा.लि. ले निर्माण गरेको हो ।  

हेर्नुहोस् भिडियो ….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने