असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको  निर्देशनमा बनेको च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको  निर्देशनमा बनेको च"/>

2026-10-10 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छक्का पंजा २’ को टिजर रिलिज, अझै सुध्रिएनन् राजा ?


असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र ‘छक्का पंजा २’ को टिजर सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको  निर्देशनमा बनेको चलचित्रको टिजरमा दिपकराज गिरी तथा बुद्धि तामाङको संवाद सुन्न सकिन्छ्। टिजरमा बुद्धिले साईली गितको कारण गाउँमा रमाउन नपाएको  बताएपछि राजा बनेका दिपकले भनेका छन् -‘त्यो चालिस कटेपछी रमाउन्या हो, त्यो अघि त मैले घुमाउन्या हो’ । 

टिजरले यसअघि ‘छक्का पंजा’मा विग्रिएका राजाको भुमिकामा रहेका दिपक अझै पनि सुध्रिएको छन या छैनन भन्ने दर्शकहरुमा कौतुहलता थपेको छ।  चलचित्रको टिजर यसअघिनै  हलहरुमा  प्रर्दशन हुँदै आएको भएपनि युट्युबमा भने हालै सार्वजनिक गरिएको हो। 

असोज ११ गते बाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रमा  दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत ,स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको मुख्य भुमिका रहेकोछ ।  

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा तयार भएको चलचित्रमा  विकास आचार्य कार्यकारी निर्माता को रुपमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने