2026-10-10 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पन्ध्र वर्षयताकै दोस्रो लामो फिल्म बन्दै ‘पुष्पा-२’

काठमाडौं | तेलगु नायक अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ डिसेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ । यो बहुप्रतिक्षित फिल्म हो ।

११ दिनअगाडि सार्वजनिक ट्रेलरलाई यो फिल्म बहुप्रतिक्षित हो भन्ने पुष्टि गरेको छ । ट्रेलरलाई दर्शकले रुचाए र सकारात्मक प्रतिक्रिया दिएको पाइन्छ ।

प्रदर्शनमको संघार रहेको यो फिल्मको सेन्सरको काम पनि सकिएको छ । भारतीय मिडिया हिन्दुस्तान टाइमका अनुसार त्यहाँको सेन्सर बोर्डले ‘यू/ए’ प्रमाणपत्र प्रदान गरेको छ ।

यो फिल्म २०० मिनेट अर्थात् ३ घण्टा २० मिनेट लामो रहेको हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । अर्थात् यो फिल्म रणवीर कपुरले खेलेको ‘एनिमल’ भन्दा १ मिनेट मात्रै छोटो छ ।

‘एमिनल’ पछिल्लो १५ वर्षयता बनेको सबैभन्दा लामो फिल्म हो । यसअर्थमा ‘पुष्पा–२’ एक मिनेटका कारण १५ वर्षयता बनेको सबै लामो दोस्रो फिल्म बन्ने भएको छ ।

‘पुष्पा-२’ सुपर हिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृङ्खला हो । प्रदर्शनअगावै यस फिल्मले ९ सय करोड कमाइसकेको छ । यसको केन्द्रीय भूमिकामा अल्लु अर्जुन र नायिका रस्मिका मन्नदन्ना हुन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने