खकेन्द्र केसी

असार २, सल्यान । 

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । 

रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार २, सल्यान । 

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । 

रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली "/>

2026-10-10 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवगायक अरुण ओली भन्छन्- ‘पत्रकारिता छोडेर कलाकार भए’

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । 

रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली केहि दिन पहिले देखि गायक तर्फ होमिएका हुन । अहिलेकी चर्चित लोकदोहोरी गायिका पुर्णकला वि।सी। सगै ओलीले आफ्नो आवाजको लोक दोहोरी गीत आनन्दको पलङ बजारमा आइसकेपछि उनि लोकदोहोरी गायकको रुपमा चिनिन थालेका छन् ।

करिब २ महिनाको मेहेनत पछि उनले आनन्दको पलङ बोलको अडियो गीत एक हप्ता पहिले बजारमा ल्याएपनि भिडीयो भने Highlights Melody  बाट आज सार्वजनीक गरेका हुन । आनन्दको पलङ गीतलाई भने सरस्वती डिजिटल प्रालिले बजारमा ल्याएको हो । गीतको शब्द डिल्लीराज शर्माले लेखेका छन् भने लय भरत डाँगीले दिएका छन् ।

आज मात्रै सार्वजनिक भएको भिडियोमा अभिनय अर्चन केसी, ज्योति प्रकाश ओली र भरत डाँगीले गरेका छन् । भिडियोको परिकल्पना डिल्लीराज शर्माले, निर्देशन तथा सम्पादन सुदन थापाले, छायाकंन अकिंत डिसीले र कलर रेमन्त शाहाले गरेका छन् भने दृष्य निर्माण हाम्रो टेलिभीजन दाङले गरेको छ । 


को हुन त अरुण ओली । 

संचारकर्मिको पाइला बाट लोकदोहोरीमा होमिएका ओली मिठो समुधुर स्वरमा धनि छन । विभिन्न स्टेज कार्यक्रम, रेडियो कार्यक्रम, दोहोरी गीतमा दखल मानिने ओली बाल्यकाल देखिनै गीत संगीतमा रुचि राख्ने गर्दथ्य । अहिले पढाइको सिलसिलामा काठमाण्डौँ गए संगै उनि गीत संगीतमा रमाइरहेका छन । गीत संगीतमा लाग्न गाँउघर बाट हुदैन त्यसको लागी राजधानी काठमाण्डौंमा नै जानुपर्ने धेरैको बाध्यता छ । तर उनि भने पढाईको लागी राजधानी होमिए पनि सोचाइ भने गीत संगीत तर्फ गइरहेको छ । 

सल्यानको बागचौर नगरपालीका ९ मा वि।स। २०५५ सालमा जन्मीएका ओलीले बाल्यकालको १० कक्षा सम्मको अध्ययन गाउँकै विद्यालयमा हासिल गरेका थिए । एस।एल।सी। पास गरेपछि उनि आफ्नो अध्ययनलाई अगाडि बढाउन रोल्पाको सदरमुकाम लिबाङ तर्फ मोडिय ।

आवाजमा दखल भएका ओलीले रोल्पा जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो रोल्पामा १ बर्ष र सल्यान जिल्लाको लोकप्रिय रेडियो तहल्कामा पनि करिब एक बर्ष जति काम गरेर सञ्चार क्षेत्रमा पनि करिब दुइ बर्षको अनुभब बटुलेका छन । पत्रकारीतालाई छोडेर कलाकारीतामा लागीसकेपछि अबभने जस्तो परिस्थीति आएपनि आत्मसाथ गर्दै राष्टिय गायकको रुपमा चिनिने सोचाईमा रहेको अरुण ओली बताउछन् । प्रस्तुति: खकेन्द्र केसी, सल्यान  

भिडियो हेर्नुहोस । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने