साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको का"/>

2026-10-09 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस विश्वकर्मा इन्टरनेशनलको काठमाण्डौ अडिसन सम्पन्न


साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको काठमाडौं अडिसन सम्पन्न भएको छ । यसअघि पहिलो अडिशन मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको थियो । 

काठमाडौं अडिशनबाट जम्मा १५ जना युवती छानिएका छन् । काठमाडौंका जम्मा १८ प्रतियोगी र काठमाडौं बाहिरका अन्य गरी जम्मा ३१ जना बिच भएको प्रतिस्पर्धाबाट १५ युवती छानिएका हुन्  । अब भदौ ३ गते यी मध्ये ५ जना बाहिरिएर अन्तिम प्रतिस्पर्धाका लागी टप १० छानिनेछ । 

मोनाली ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस विश्वकर्मा इन्टरनेशलको काठमाडौं  अडिसनको निर्णायकमा मिस नेपाल २००५ कि सगारिका केसी, संगीतकार राजु सिंह, कोरियोग्राफर बिजु बहिनी श्रेष्ठ, निर्देशक बिभोर पोख्रेल र मोडल दिवस उप्रेती रहेका थिए । 

काठमाडौंको नेम क्याफेमा गरिएको अडिसन कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष दिपक बराइलीले मिस बिश्वकर्मा इन्टरनेशनल भब्य र सब्य तरिकाले सम्पन्न हुन गइरहेको बताए । उनले बिश्ककर्मा समुदायका युवतीहरुमा भएको सिप, कलालाई देश भित्र मात्र नभएर देश बाहिर सम्म चिनाउने यस कार्यक्रमको उद्देश्य पनि रहेको प्रष्ट्याए । 

साथै आयोजक टिमबाट स्वगत मन्तब्य दिँदै सरु सुनुवारले नेपालको इतिहासमै पहिलो पटक हुन गहिरहेको मिस विश्वकर्मा इन्टरनेशनलबाट बिश्वकर्मा समुदायका युवतीहरुको सौन्दर्यता सँगै सिप तथा कला देशबाहिरसम्म चिनिन सहयोग पुग्ने बताइन् । साथै यहाँबाट छानिएका युवतीहरुलाई मिस विश्वकर्मा हुँदै भोलीका दिनमा मिस नेपालसम्म पुग्न सहयोग मिल्ने उनको भनाई थियो  ।

मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिने बताइएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने