साउन, काठमाडौँ । नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छिन् । 

गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन, काठमाडौँ । नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छिन् । 

गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा न"/>

2026-10-10 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ नायिका नीता ढुंगानाको तीज गीत (भिडियोसहित)


साउन, काठमाडौँ । नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छिन् । 

गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाच्दै यो वर्षलाई विशेष गरी रमाइलो बनाउने निधो गरेकी हुन् । 

तीज पर्व आएसँगै नेपाली कलाकार र गायक(गायिकाको व्यस्तता बढीरहेका बेला उनी यस वर्षको तीजको गीतमा मोडलिङ गर्न व्यस्त छिन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतले सार्वजनिक भए लगत्तै राम्रो चर्चा कमाईरहेको छ ।  

शिव वीकले निर्देशन गरेको यो भिडियोलाई रविन बीकले सम्पादन गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् । 

गायिका बसन्ताले यस अगाडी निकालेका गीतहरु कति बस्छौ टाढा टाढा, हेरि सिधै नजरमाले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने