2026-10-10 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेत्री सोनम कपुरको बिहे पक्का

माघ २०, काठमाडौँ । बलिउड अभिनेत्री सोनम कपुरले विवाहको निर्णय गरेकी छिन् । 

आफैँले खोजेको केटासँग उनले लगनगाँठो कस्न लागेको सार्वजनिक भएको छ । ती पुरुष हुन् प्रेमी आनन्द आहुजा ।

बलिउडमा फेसनेबल अभिनेत्रीका रूपमा चर्चित सोनम र आनन्दबीच आगामी जुन महिनामा विवाह हुने बताइएको छ । फिल्ममा आउनुअघि नै उनी फेसन डिजाइनर थिइन् । सोनम र आनन्द लामो समयदेखि रिलेसनसिपमा थिए । आनन्द भने उद्यमी हुन् ।

त्यसो त यो जोडीलाई सोनमका पिता अनिल कपुरले खासै राम्रो मानेका थिएनन् । तर, छोरीले प्रेमी नछाड्ने अड्डी कसेपछि अन्ततः उनी गलेका छन् ।

छोरीको प्रेमलाई वैवाहिक बन्धनसम्म पुर्‍याउन बाबु तयार भएपछि नै सोनम विवाहका लागि कस्सिएकी हुन् । आमा र भाइले पनि सोनमको निर्णयलाई समर्थन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने