2026-10-10 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्यालेन्टाइन डे अघिनै भाईरल भइन् यी युवती, यस्तो छ कारण

भारतमा सामाजिक संजाल प्रयोगकर्ताहरुमा एक युवतीको तस्वीर र भिडियो क्लिपहरु भाईरल भईरहेको छ । यसमा युवतीको आँखामार्फत आफ्नो प्रेम प्रस्तुत गर्दै गरेको देख्न सकिन्छ ।

यी युवतीको आकृतिलाई मानिसहरुले यति मन पराएका छन् कि इन्स्ट्राग्राममा उनको केहि घण्टामै चार लाखभन्दा बढी फ्लोअर्स बढेका छन् । साथै ट्विटरमा आइतबार यिनै युवतीको नाम टप ट्रेन्डमा आएको थियो । ट्विटरका प्रयोगकर्ताहरुले Tweets मार्फत आफ्नो प्रेम व्यक्त गरेका छन् ।

वास्तवमा, तस्वीरमा तथा भिडियोमा देखिएकी यी युवती मलयाली एक्ट्रेस प्रिया प्रकाश वारियरहुन् । १८ बर्षकी प्रिया वारियर भारतको केरलाको त्रिशूरमा बस्छिन । उनि अहिले त्रिशूरकै विमला कलेजमा बी. कम पढ्दैछिन् ।

उनको डेब्यू फिल्म ‘Oru Adaar Love’ को गीत ‘Manikya Malaraya’ को एक भीडियो क्लिप सामाजिक संजालमा भाईरल भएको छ । 

यस गीतमा स्कूले टीनएजको बीचको प्रेम सम्बन्धलाई देखाईएको छ । जुन गीत यू-टूयबमा निकै मन पराइएको छ । पछिल्लो ५ दिनमै झन्डै सभा १ करोडले यो भिडियो हेरेका छन् । जुन नेपालमा पनि आठौँ नम्बरमा ट्रेन्ड भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने