2026-10-10 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के अर्चना पनेरुले ‘बिहे’ गरेकी हुन् ? (हेर्नुहोस तश्विरहरु)

फागुन ७, काठमाडौँ | नेपालमा निकै आलोचित बनेकी र नेपालकी पोर्नस्टारको रुपमा चर्चामा आएकी अर्चना पनेरुले आफ्नो फेसबुकमा विवाहको तश्विर पोष्ट गरेपछि फेरी चर्चामा आएकी छन् । 

अर्चनाले एकजना अमेरिकी नागरिकसँग विवाह गरेको तीन फोटोहरु हेर्न सकिन्छ भने उनको फोटो समेत तिनै बिदेशीले खिचिदिएका छन् जसलाई उनले पोष्ट गरेकी छन् । 

अर्चनाले आफ्नो फेसबुकमा ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग गरेर बिहे गरेको फोटो पोष्ट गरेकी हुन् । उनले अर्को फोटोमा लेखेकी छन् ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो ।’

यदी अर्चनाको विवाह सत्यनै हो भने ति बिदेशी नागरिक अहिले नेपालमा छन् जो नेपालको चितवन लगायत बिभिन्न ठाउँमा पुगेर फोटो खिचेका छन् । उनको नाम अमेरिका क्यालिफोर्निया निवासी उल्फ प्राइस हुन् । उल्फको फेसबुकमा अर्चनाको कुनै तश्विर भने छैन । प्राइसको फेसबुकमा नेपालको बिभिन्न ठाउँ घुमेको र रमाइलो गरेको तश्विरहरु मात्र छन् । फोटोहरु हेर्दा उनि जनावरहरुको फोटो खिच्नमा निकै सौखिन छन् भन्ने पत्ता लाग्छ । उनले जंगल र जनावरहरुको धेरै तश्विरहरु पोष्ट गरेका छन् साथै नेपाली गाउँका फोटोहरु पोष्ट गर्ने गरेका छन् । उनको तश्विरहरु हेर्दा उनि सामाजिक कार्यमा समेत निकै सक्रिय छन् जस्तो लाग्छ ।  

माथिको तश्विरमा: उल्फ प्राइस | 

पछिल्लो समय काठमाडौंको एउटा डान्स क्लवमा नाच्ने अर्चनाले पछिल्लो पटक त्यति बोल्ड पोजहरु दिएको पाइन्न । उनले विवाह गरेको हो वा चर्चाको लागि हो भन्ने बारे भने अहिलेसम्म कुनै राज खुल्न सकेको छैन । 

तश्विर: माथिको तश्विर हिजोमात्र अर्चनाले आफ्नो फेसबुकमा पोष्ट गरेकी हुन् जुन फोटो उनी उल्फ प्राइसले खिचेको भनि ट्याग गरिएको छ | 

नेपालको सुदुरपश्चिम महेन्द्रनगरमा जन्मेकी अर्चना केहि बर्ष अघि एकाएक भाइरल भएकी थिइन् । अर्चना नग्न तश्विर सहित एकाएक नेपाली मिडियामा भाइरल भएकी थिइन् । उनलाई महेन्द्रनगरका स्थानीयवासीले लखेटेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने