2026-08-20 09:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँच्चीकै टिपिकल पञ्चेवाजा निकाले हरि खत्रीले (भिडियोसहित)

 शव्द सर्जकका रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित गुल्मी हस्तीचौरका लोक गायक हरि खत्री र सुर्य जिसीले योगसना टिजिटल प्रा.लि.मार्फत हालै टिपिकल पञ्चेवाजा बजारमा ल्याएका छन् ।  

गायक खत्री र अर्की चचित गायिका देवि घर्तिको स्वरमा सजिएको उक्त पञ्चेवाजा पश्चिम नेपालको सच्चीकै टिपिकल पञ्चे वाजा  रहेको छ ।  

शव्द सिर्जना गायक खत्री कै रहेको छ भने जसलाई टिपिकल संगितले सजाएका छन् संगितकार दिनेश अधिकारीले । 

उक्त पञ्चेवाजा वजारमा आएको छोटो समयमै निकै चर्चा बटुलेको छ भने युट्युवमा भ्युअरहरुको संख्या पनि त्यतिकै बढेको  छन । प्रस्तुति: प्रेम सुनार, गुल्मी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह