2026-10-10 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सपना सिंह ठकुरीको ‘मायाले जहर खनायो’ सेन्टिमेन्टल गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन । 

गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन । 

श्रीयसी चेम्जोङको आवाजमा रहेको (मायाले जहर खनायो) बोलको गीतमा शब्द संगित खेम सारु मगरको रहेको निर्देशन कपिल लामाले गर्नु भएकोछ भने इडिटिङमा दिपक बिष्टले गर्नु भएको छ। 

गीतको अडीयो लाङगाली म्युजिक प्रा.लि र भिडियो गोरखा डिजिटल म्युजिक प्रा.लि ले निमार्ण गरेको हो । नाच गानमा रुचि राख्ने नेपालगञ्जको बाकेमा जन्मिएकी श्याम नन्द सिंह ठकुरीको छोरी कलाकारिता सगै उनले इन्डिया बाट ब्याचलर पास गरेकी छिन् । 

एक कार्यक्रममा बोल्दै ठकुरीले आफु अभिनय क्षेत्रमा करीब ७ बर्ष अघि देखी लागेको र अहिले सम्म करीब ३ दजर्न  म्युजिक भिडियो र केहि फिल्ममा समेत अभिनय गरिसकेको  बताइन । नेपाल टेलिभिजन बाट प्रसारित छमछमीमा आफ्नो प्रस्तुति देखाउने अवसर प्राप्त भएपछि सबैको हौसला पश्चात मोडलीङ क्षेत्रमा आएको बताइन । 

पारीवारिक पृष्ठभुमी पनि गीत संगित र अभिनय क्षेत्रमानै रहेकोले यस क्षेत्रमा काम गर्न आफुलाई सहज रहेको उल्लेख गर्दै सुरुमा बिन्दाबासिनी म्युजिक प्रा. लि बाट काम गरेको र अहिले गोरखा डिजिटल प्रा.लिबाट काम गरीरहेको बताइन । 

अहिले उनी निर्मीत तथा अभिनित फिल्म अफिसर चैत २ गते चल्ने तयारी भए सगै फिल्मको प्रमोसनमा लागेकी छिन सपना सिंह ठकुरी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने