2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक शिब खनालको रमाइलो सालैजो गीत ‘दिलमा बस्यो कलेजी खायो’ सार्बजनिक (भिडियो)

फागुन १९ काठमान्डौ | पछिल्लो समयमा लोक तथा रोइला गायक शिव खनाल भनेर नचिन्ने कमै होलान । विभिन्न समयमा आफ्ना संगितबाट चर्चाको सिखरमा पुग्न सफल शिव खनालले अहिले रोइला गित बजारमा ल्याएका छन ।

वि.स.२०५१ साल चैत महिनाको १८ गते शनिबारको दिन सितगंगा नगरपालिका वार्ड न.११ मौवाबारीमा बुवा जिवनारायण खनाल र आमा खिमकला खनालको कोखबाट जन्मिएका यिनि माइला छोरा हुन । सानै देखी गित संगितमा रुचि राख्ने शिब बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे  उनि कहिले प्रथम त कहिले दृतिय स्थान हासिल गरेको उनले बताउछन सानै उमेरमा गायक बनेका शिब बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन । 

कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका वार्ड नं ९ चौवन्नपुरमा बस्दै आउनु भएका गायक शिबले हाल वुद्धभुमी नगरपालिकामा कन्सलटेन्सी संचालन गरेका छन । २०६९ सालबाट न्यु लुम्बिनी कला केद्र बुटवलमा गायक सौगात सायरबाट संगित सिक्दै आएको उनले बताउछन । २०७२ सालमा पहिलो पटक तिजको गितमा शब्द सिर्जना गर्ने अवसर पाएका गायक शिबले २०७३ साल नयाँ बर्षको अवसरमा आफनो लोक रोइला एल्बम “मेरै बदनाम भो” भन्ने गित बजारमा ल्याएका थिए र २०७४ सालममा तिजको गित चट्टमायालु गित ल्याएका थिए ।यि गितहरु दर्शकहरुले अत्याधिक मन पाएका थिए । गित संगीमा भविष्य खोन्दै गरेका खनालले अहिले मौलिक सालैजो गित दिलमा बस्यो कलेजी खायो सार्वजनिक गरेका छन ।

 गितमा गायक शिब खनाल र चर्चित लोक तथा दोहोरी गायीका सम्झना लामीछाने मगरले उनलाइ स्वरमा साथ दिएकी छिन सोही गितमा लय शब्द प्रसाद खप्तरीको रहेको छ ।

अबिरल फिल्मिसको ब्यानरमा भिडियो निर्माण भएको छ जसमा निर्देशक बिष्णु भट्टराइले गर्नु भएको छ भने छ । करिष्मा ढकाल, सुमन पौडेल र बिजय कुवरको अभिनय रहेको छ । घर परिवार र मामा माइजुको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने शिब कुनै राष्ट्रिय स्तरका गायक भन्दा कम छैनन प्रतिभाका धनि गायक शिब नयां वर्षको अवसरमा पाल्पा,कपिलवस्तु,रुपन्देही, दाङ, नवलपरासी, प्युठान,गुल्मी, स्याङजाका बिभिन्न कार्यक्रममा गएर फर्किएका छन । भरखरै बजारमा आएको दिलमा बस्यो कलेजी खायो गित दर्शहरुले अत्याधिक मन पराइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने