2026-10-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खान बने ‘कैदी नम्वर १०६’ डुब्ने भयो बलिउडको साढे ६ अर्व ! (फोटो फिचर)

चैत २२, काठमाडौँ | बलिउड स्टार अभिनेता सलमान खान जेल परेका छन्,उनलाई जोधपुर स्थित भारतकै सबैभन्दा सुरक्षित जेल मध्ये एक जोधपुर जेल पुगेका छन् । यस जेलमा चौथो पटक पुगेका सलमान कैदी नंबर 106 बनाइएको छ । उनलाई वार्ड नंबर २ को एउटा कोठामा एक्लै राखिएको छ ।

अर्को महत्वपूर्ण प्रसंग छ, व्यस्त नायक जेल परेपछि बलिउडको कति डुब्ला ? सलमान ५ बर्षनै जेल बस्ने हो भने बिशेष गरि सलमानले सुटिङ गरिरहेका फिल्महरु प्रभावित हुनेछन् |

जोधपुर कोर्टले कृष्णसार मारेको मुद्धामा वलिउड सुपरस्टार सलमान खानलाई दोषी मान्दै पांच बर्षसम्म कैद सजाय सुनाए पछी बलिउड दुनिया र सलमानका करोडौं फ्यान तनावमा छन् | सलमान १०६ नम्बरको कैदीको रुपमा जेल परेका छन् | उनलाई जेल हाले पछि बलिउडको करोडौं  नोक्सान हुन सक्ने देखिएको छ | 

१९९९ मा आएको फिल्म “हम साथ साथ हैं” को सुटिंगको क्रममा कृष्णसार मारेको आरोपमा सलमानलाई दोषी मानिएको थियो | 

सुपरस्टार सलमान खान माथि वलिउडको करिव ४०० करोड अर्थात नेपाली ६ अर्व ४० करोडको दाऊ लागेको छ | यदी केहि महिनामा सलमान जेलबाट छुटेनन् र उनलाई ५ बर्षनै जेल हालियो भने बलिउडमा उनको कारण ठूलो नोक्सान व्यहोर्नुपर्ने हुन्छ | 

अहिले सलमान खानको फिल्म ‘रेस 3’ को शूटिंग जारी छ | सलमान खानको मुख्य भूमिका रहेको यो फिल्मको बजेट १५० करोड आइसी हो | यो फिल्मको शूटिंग पुरा भएको छैन | सलमान खानलाई पुरा सजाय हुँदा यो प्रोजेक्ट बिचैमा रोकिन सक्ने देखिएको छ | जसको कारण प्रोड्यूसरहरुको ठूलो रकम फस्ने देखिन्छ | 

त्यस्तै दबंग-3 को 100 करोड आइसी बजेट पनि फस्ने देखिन्छ | ‘दबंग’ सिरीजको तेश्रो पार्ट ‘दबंग 3’ को शुटिंग पनि छिट्टै शुरू हुँदैछ | यो फिल्मको यस अघिका दुवै सिरिजमा सलमान खान र सोनाक्षी सिन्हाले भूमिका निभाएका थिए र तेश्रो पार्ट मा पनि सलमान खाननै देख्न सकिनेछ | 

त्यस्तै फिल्म ट्रेड समीक्षक अमोद मेहराको अनुसार ‘रेस 3’ को अलावा उनकी बाकी फिल्म जस्तै “दबंग 3”, “किक 2” र “भारत” मा लागायत कुनै फिल्म सुटिंग नभएको अवस्थामा सलमान खानको कारण ति फिल्म सुटिंग नै नहुने देखिएको छ | तर ति फिल्मको पनि सुटिंग सुरु हुनु अघि नै प्री-प्रोडक्शनको काम शुरू भईसकेको छ, जिसमा कम्तिमा १०० करोड लागिसकेको छ |

त्यस्तै सलमान खानको कारण फिल्म मात्र नभई टेलिभिजन रियलिटी शो पनि प्रभावित हुँदैछ | उनि १० बर्ष पछि फेरी ‘दस का दम’ लिएर आउंदैथिए | यस गेम शो को प्रोमो समेत सार्वजनिक भईसकेको छ | यो शो छिट्टै शुरू हुँदैछ | यस बिषयमा अमोद मेहरा भन्छन, “दस का दम-2″ शोको लागि च्यानलमा निकै खर्च समेत पहिलेनै भईसकेको छ | यदी उनि ५ बर्षनै जेल परे भने बलिउडलाई त असर गर्छ  नै साथै उनको करियरमा पनि ठूलो नोक्सान पुग्ने देखिन्छ |”

यसको साथै सलमान खानले टिभी शो बिग बोसमा होस्टको भूमिका निभाएका थिए | अब त्यो शो समेत प्रभावित हुँदैछ | 

सलमान खान त्यस्ता सुपरस्टार मध्ये एक हुन् जसले भारतको  वलिउड उद्योगका ठूलो प्रभाव पार्छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने