2026-10-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानलाई जेलमा खान दिईयो रोटीसँग बन्दा र दाल, नखाईकन भोकै सुते

चैत २३, काठमाडौँ | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाएकै दिन सलमान शुक्रबार जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । 

सलमान कैदी नं १०६ को रुपमा आज पनि जेलमै रहने पक्का भएको छ । आज बेल मिल्ने वा जेलमै बस्नुपर्ने भन्ने निर्णय हुन नसक्दा आज पनि उनि जेलमै बस्नु पर्ने भएको हो । शुक्रबार बेलुका सलमानलाई खानाको लागि बन्दा र दाल दिईएको थियो तर उनले नखाएर भोकै सुतेका छन् । 

– जेल डीआईजीले बताए अनुसार जेल नियम अनुसार सलमान खानलाई रोटी, बन्दाको तरकारी र चनाको दाल खान दिईएको थियो, तर उनले उक्त खाना नखाई भोकै सुतेका छन् ।

– सलमानको तर्फबाट अहिलेसम्म कुनै माग आएको छैन । उनको बडीगार्ड शेराले सलमानको लागि केहि कपडा र खाना लिएर आएका थिए तर उक्त नाश्ता पनि सलमानले फिर्ता गरे । 

– जेलमा सलमानलाई एउटा छुट्टै कोठामा एक्लै राखिएको छ । 

– यस जेलमा केहि कुख्यात गुण्डाहरु थुनिएका छन्, जसको कारण सलमानलाई खतरा हुन सक्छ । यसै बिषयलाई ध्यान दिंदै सलमानको सुरक्षामा विशेष ध्यान दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने