2026-10-10 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलबाट निस्केपछि फ्यानलाई सलमानको यस्तो भावुक सन्देश

चैत २७, काठमाडौँ | दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

सलमानले लेखका छन्, ‘मेरा सबै प्रियजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छु ।’

जेलबाट निस्किएपछि सलमान निकै रिल्याक्स्ड फिल गरिरहेका छन् । सोमबार उनी एउटा विद्यालयको कार्यक्रममा अप्रत्याशित रुपमा पुगेका थिए । उनी आफ्नो भतिज पढ्ने स्कुलमा आयोजित कार्यक्रममा भाग लिन पुगेका हुन् । सो कार्यक्रममा उनी बालबालिकाहरुसँग रमाए ।

सुरुमा सलमानलाई अगाडि देख्दा बालबालिकाहरु अचम्भित बनेका थिए । तर, सलमानले आफ्नो कुल हाउभाउबाट उनीहरुलाई सहजै आश्वस्त बनाए । बालबालिकाहरुले उनीसँग सेल्फी खिचे । सँगै आइसक्रिम खाए ।

कालो हरिणको शिकार गरेको केसमा जोधपुर जेलमा थुनिएका सलमान ५० हजार धरौटीमा रिहा भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने