2026-10-10 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सागरले खुलेआम टिका पुनलाई बुढि भन्न पाम भनेपछि…यस्तो भयो (भिडियोसहित)

प्रेम सुनार/बैशाख–१२ गुल्मी। नेपाली गीत संगितको क्षेत्रमा  उदियामान  गायक सागर पन्थले गायिका टिका पुन संग ‘बुढी भन्न पाम’  बोलको गीत बजारमा ल्याएर युट्युव सहित  गीत संगितको दुनियाँमा धमका मच्चाएका छन् ।  जुन गीत सुनिरहुँ जस्तो लाग्ने र प्रस्तुती पनि पृथक रहेको छ । 

सन्तोष लामिछानेको शव्द र संगित संयोजन नरेन्द्र बियोगीले गरेको उक्त गीतले युट्युवमा छोटो समय मै ठुलो बजार लिएको छ । हुम गैरेको निर्देशन तथा सम्पादन त्यस गीतका म्युजिक भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको अभिनय दर्शकलाई निकै मनोरञ्जन दिन सफल भएका छन् । सागर गौतमको छायाङकन रहेको उक्त म्युजक भिडियोलाई शैली कृयशन पा.लि.ले बजार ब्यवस्थापन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह