केशब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

केशब"/>

2026-10-10 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

केशब घिमिरे र सरिता पौडेलको मागी बिबाह बजारमा

बैशाख १३, पोखरा | नयाँ बर्षको  अवसर पारेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे र सरिता पौडेलको पन्चेबाजाको गीत मागी बिबाह बजारमा ल्याएका छन् । 

केशब घिमिरे र सरिता पौडेलको स्वर रहेको यस गितमा शव्द तथा लय केशव घिमिरे को रहेको छ । 

तिजे गायक भनेर चिनिएका घिमिरेका करिब २०० भन्दा बढी गीतहरु बजारमा आइसकेका छ्न । बिशेष गरि मौलिक ,समाज सुहाउदो र यथार्थपरक गित गाउने घिमिरे यस गितले सफलता पाउने कुरामा आशाबादी रहेका छन् । 

उत्पादक तथा बितरक चन्दन युजिक रहेको गीत मागी बिबाहमा छायांकन,निर्देशन दुर्गा पौडेलले गरेका छन भने अभिनय दिपासा बिसि र रमेश ढकाल (हरि) को रहेको छ । लामो समय देखी लोक संगीतमा निरन्तर लागिरहेका केशब घिमिरे लोक दोहोरी गित प्रतिस्ठान धौलागिरी अञ्चलका उप महासचिव र चन्दन म्युजिकका प्रबन्ध निर्देशक हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने