2026-10-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्जु पन्तको मार्मिक गीत ‘न रुनु है’ सार्वजनिक (भिडियोसहित)

वैशाख २० काठमाण्डौ | नेपाली सिनेमा जगतमा कुशल सम्पादकको पहिचान बनाएको सम्पादक शाहिल खानले मोडलिङ यात्रा पनि सुरु गरेका छन्।

केहि समय अघि प्रदर्शनमा आएको फिल्म ‘च्याम्पियन’ बाट अभिनयको अनुभव बटुलेका शाहिलले पछिल्लो पटक म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरेका छन  । 

बुधबार  म्युजिक नेपालबाट शाहील खान र नायिका  शिल्पा पोखरेल अभिनित अन्जु पन्तको आवाज रहेको गीतमा शाहिल र शिल्पाको केमेष्ट्रि गज्जबले जमेको देखिन्छ ।  

विज्ञान राइको निर्देशनमा बनेको भिडियोमा शाहिल र शिल्पाले अन स्कृन रोमान्स गरेका छन् । 

२ दर्जनबढि फिल्म सम्पादन गरेका तथा २ सय बढि फिल्मको ट्रेलर तयार गरिसकेका शाहिल पछिल्लो पटक ‘लभ डायरिज’ नामको फिल्मबाट ठुलोपर्दाको निर्देशनमा समेत अनुभव सँगाल्दैछन् । उक्त फिल्ममा शाहिलले एशोसियट निर्देशकको जिम्मा सम्हालेका छन् ।

अभिनयलाई सोख र चाखको विषय मान्ने शाहिल पछिल्लो १० बर्षदेखि रंगिन दुनियाँसँग नजिक छन् । उनले केहि फिल्ममा सहायक निर्देशकको काम समेत गरिसकेका छन् । ‘न रुनु है’ बोलको गीतमा अञ्जु पन्तको स्वर छ भने क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा संगीत आलिफ खानले भरेका छन् । अर्जुन तिवारीले भिडियो खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने