2026-11-04 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशीको पीडालाई समेटीएको अहिलेसम्मकै मार्मिक गीत सार्वजनिक (भिडियोसहित)

जेठ ४ काठमाडौं | जीवनको अनेकौ रंगीन सपना सजाएर आफ्नो परिवारलाई सुखी राख्ने, खुशी राख्ने बाचा गर्दै परदेशी जब सबै सपना सपनामै सिमित राखी काठको बाकसमा सजिएर आउने यथार्थलाई समेटी बनेको ‘बोल माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एक कार्यक्रमको बिचमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

होटेल हिमालय, ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्रि विष्टले उक्त गीतलाई सार्वजनिक गरेका हुन् | 

परदेशीको वियोगलाई समेटेर बनाइएको उक्त गीतमा प्रकाश सपुतले शव्द दिएका छन् भने संगीत, रचना र म्युजिक भिडियो निर्देशन समेत सपूतले नै गरेका छन् | उक्त मार्मिक गीतलाई चर्चित लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी र सुमुधुर स्वरकी धनि चर्चित गायिका शान्तिश्री परियारले आवाज दिएकी छिन्। 

रायमाझी, परियारका साथै गीतमा प्रकाश सपुतको समेत स्वर समेटिएको छ। गायनमा नयाँ प्रयोग समेत गरिएको गीत र त्यसको म्युजिक भिडियोले प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित मन्त्री विष्ट सहित सहभागीका आँखा रसाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट