बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा "/>

2026-10-10 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

रेखा थापालाई भेट्न ७ गाउँ नै उर्लिएपछी…(भिडियोसहित)

जेठ ११ काठमाण्डौ | नेपाली सिनेमा नगरीको एक मात्र न्युज मेकर कुईंन नायिका रेखा थापाको निर्देशकीय सिनेमा “मालिका” को लगभग ५० प्रतिशत छायांकन सकिएको छ । 

बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि आशापसका ७  गाउका ५०० भन्दा बढी जनमानस सुटिंग हेर्न आईपुगेका थिए । नायिका रेखा थापा जब गाउंमा पुगिन उनको सुरक्षाको लागी प्रहरी उपरीक्षक सहित १६  जना प्रहरी नै परिचालन गर्नु परेको थियो ।  

नायिका रेखा थापालाई भेट्न के बालक के बृध्दा सबैको उपस्थिति रहेको थियो । 

त्यस्तै नायिका थापाले उपस्थित गाउलेहरुसंग दोहोरो अन्तरक्रिया पनि गरेकी थिईन । हाल छायांकनमा रहेको सिनेमा मालिकामा रेखा थापा सहित नव कलाकार कमला ओली , किशोर खतिवडा ,घनश्याम गिरि , किरण थापा लगायतकाको अभिनय रहेको छ । सिनेमामा रामशरण उप्रेतीको सिनेमाटोग्राफी ,रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको दोन्द रहेको छ । सिनेमा लाई रेखा थापा प्रोडक्सनको ब्यानरमा निर्माता सरस्वति थापा र कार्यकारी निर्माता  नर कार्की रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार