उनले आज मात्रै मन्दीर म्युजिक प्रा लि मार्फत बजारमा ल्याएका ”"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनले आज मात्रै मन्दीर म्युजिक प्रा लि मार्फत बजारमा ल्याएका ”"/>

2026-10-10 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नलाउ झुटो पिरती ३ अन्तर्गत ‘पिडाको राजधानी’ बजारमा (भिडियोसहित)

जेठ २० काठमाडौं | बिगत लामो समय देखि नेपालि लोक दोहोरी क्षेत्रमा सक्रिय रहेका कलाकार सुनिल केसिले “नलाउ झुटो पिरती” र “नलाउ झुटो पिरती २” को अपार सफलतापछि नलाउ झुटो पिरती ३ ”अन्तर्गत पिडाको राजधानी बजारमा ल्याएका छन् |

उनले आज मात्रै मन्दीर म्युजिक प्रा लि मार्फत बजारमा ल्याएका ” पिडाको राजधानी” ले पनि दर्शक श्रोताको मन जितेको छ।

सुनिल केसि को शब्द अनि गणेश अधिकारीको लय रहेको गीतमा गणेश अधिकारी र गायिका बिष्णु माझीको आवाज सुन्न सकिनेछ।

गितमा चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा र अनु श्रेष्ठले अभिनय गरेका छ्न।

गितलाई निर्देशन पछिल्लो समयका ब्यस्त निर्देशक काजीश श्रेष्ठले गरेका हुन।छायांकन अजय रेग्मी ले गरेका छन् भने सम्पादन दिपक बिष्टको रहेको छ।

भिडियो सहित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु