2026-10-10 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कंगनाले खाइन् ‘हार्मोन पिल्स’,यस्तो छ कारण

मङ्सिर ११, एजेन्सी | कंगना रनौट हाल तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित ‘थलाइवी’को तयारीमा छन् | यो साता उनको सिनेमाको टिजर तथा तस्विरसमेत सार्वजनिक भएपछि चर्चा पाइरहेकि छन् |सार्वजनिक गरिएको पोस्टर लुकमा उनलाई चिन्न मुश्किल पर्छ | उनी कसरी  भइन् यस्ती ? जसको यसको खुलासा उनले एक अन्तरवार्तामा गरेकी छन् |  उनले सिनेमाको लागि करिब ६ किलो तौलसमेत बढाएकी छन् |

उनले दिएको मुम्बईको चर्चित पत्रिका मिड अन्तरवार्तामा सो लुकका लागि हार्मोन पिल्स लिएको बताइन् |  ‘यो आवश्यक थियो किनकी मलाई वजनदार देखिनुथियो | म अग्ली र पातली छु र अनुहार पनि गोलो छैन। त्यसैले अलिकति फरक देखिन ‘हार्मोन पिल्स’ लिनु आवश्यक भयो | यसका साथै तौल बढाउन मैले खाना पनि धेरै खान सुरू गरें’, उनले भनिन् |

हिन्दीमा समेत रिलिज हुने सिनेमाको तमिल नाम ‘थलाइवी’ हुँदा हिन्दीमा भने ‘जया’नाम बाट रिलिज हुनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध