2026-10-10 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ महिनाकी गर्भवती कल्की कोचलिनले यसरी गराइन फोटो सुट( ६ तस्बिरमा)

पुस, ७ एजेन्सी | ८ महिनाकी गर्भवती रहेकी  कल्की कोचलिनले  फोटोसुट गरेकिछिन् | उनले गर्भावस्थामा रमाई रहेको फोटो सार्वजनिक गर्दै आफ्नो बेबी बम्प देखाइरहेकि छिन् | उनले उक्त फोटो इन्स्टाग्राममा सेयर गरेकी हुन् |

उनले यो फोटो पिकक म्यागजिनका लागि गरेकी छन् | उनको पहिलो विवाह फिल्म निर्देशक अनुराग कश्यपसँग भएको थियो |  केही वर्षको सम्बन्धपछि सन् २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद पछि पनि यी दुईलाई थुप्रै पटक सँगै देखिने गरिन्छ ।

उनीहरुलाई सार्वजनिक स्थानमा कुराकानी गरिरहेको पनि देख्न सकिन्छ | उनी  क्लासिकल पेन्टिङ बनाउँछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध