2026-10-10 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भिटेन’को नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्द

फागुन ९, काठमाडौँ | ‘भिटेन’ भनिने र्‍यापर समिर घिसिङले हालै युट्यूवमा सार्वजनिक गरेको नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्दहरु प्रयोग गरिएका छन् | उनी केहि समय अघि अश्लील गीत गाएको आरोपमा पक्राउ समेत परेर छुटेका थिए |

गत प्रणय दिवसका दिन भिटेनले ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरेका छन् | अहिले उनको भिडियो ट्रन्डिङमा रहेको छ | यो गीतमा भिटेनले आफ्नो विगतको ‘संघर्ष’ लाई वर्णन गरेका छन् | गीतभित्र ‘मु…’, ‘…न्डी’, ‘मा…ने’, पटक–पटक प्रयोग गरेका छन् | गीतको भिडियोमा उनका कन्सर्टहरुको दृष्य प्रयोग गरिएको छ |

‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रयोग गरिएका शब्द आपत्तिजनक रहेको र भिडियोमा प्रहरीको बर्दी दुरुपयोग गरेको,अश्लील गीतहरु गाएको र नेपाल प्रहरीको बदनाम गरेको आरोपमा भिटेनलाई गत कात्तिक ७ गते पक्राउ गरिएको थियो | उनी तीन दिन हिरासतमा बसेर छुटेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध