2026-10-11 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडका अभिनेत्री जो विवाहभन्दा पहिले नै गर्भवती भए

जेठ २६, काठमाडौं। एजेन्सी। बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् । र दुनियाँको अगाडि गर्भवती भएको र बच्चा जन्माएको कुरा खुलेर बताए । 

नताशा स्तानकोविक 

हार्दिक पाण्डेय र नताशा स्तानकोविक विवाह अगाडि नै बाबुआमा बन्न लागेका छन् । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेको समाचार बाहिरिएसँगै उनीहरुले आफूहरु बाबुआमा बन्न लागेको समेत खुलाएका हुन् । 

ब्रुना अब्दुला 

जोन अब्राहमसँग ‘चंद’ फिल्ममा अभिनय गरेकी अभिनेत्री ब्रुना अब्दुल्ला विवाह अगाडि नै आमा बनेकी हुन् । उनले गर्भवती भएको समयमा सामाजिक सञ्जालमा लगातार बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी थिइन् । 

कल्कि कोचलिन 

पछिल्लो समय ‘सेक्रेट गेम्स’ वेभ सीरीजमा देखिएकी कल्की कोचलिनले पनि विवाह अगाडि नै बच्चा जन्माएकी हुन् । उनले आमा बन्नुको अनुभव निकै उत्कृष्ट तरिकाले सामाजिक सञ्जालमा बताएकी थिइन् । 

गाब्रियला 

अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रियलाले अघिल्लो महिना १८ जुलाईमा बच्चा जन्माइन् । उनले अर्जुन रामपालसँग विवाह गरेकी छैनन् । 

एमी ज्याकसन

अभिनेत्री एमी ज्याकसनले पनि विवाहपूर्व आमा बन्ने अनुभव बटुलेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध