समाज | काठमाडौँ - KTM


आज कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

Posted on September 27, 2023 | views : 613 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एक

Read More

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

Posted on September 26, 2023 | views : 397 | काठमाडौँ - KTM

असोज ९, बाजुरा | जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन

Read More

समिट एयरले छोडेका डाक्टरहरूलाई लिन गयो नेपाल एयरलाइन्सको जहाज

Posted on September 26, 2023 | views : 972 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ। टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। विमानस्थलमा १६ जना चिकित्सक छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका

Read More

डाक्टरमाथि कुटपिट भएपछि फेरि माइतीघर मण्डलामा डाक्टरहरु आन्दोलनमा

Posted on September 26, 2023 | views : 473 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले फेरि आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भए पछि उनिहरुले  फेरि आन्दोलन थालेका हुन्। अहिले विभिन्न ठा

Read More

यस्तो रहनेछ आजको मौसम

Posted on September 26, 2023 | views : 341 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको जनाएको छ। साथै, भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य

Read More

असोज १५ गतेदेखी दशैंमा घर जान अग्रिम टिकट बुकिङ खुल्ने, बढी भाडा लिए कारवाही हुने

Posted on September 25, 2023 | views : 603 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | नेपालीहरुको महान चाड दशैंमा घर जानका लागि अग्रिम बस टिकट असोज १५ गतेदेखी खुल्ने भएको छ । आज यातायात व्यावस्था विभागमा बसेको व्यवसायी र विभागको छलफलमा असोज १५ देखी अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको अध्यक्षतामा बसको बैठकले व्यातायात व्

Read More

६० किलो सुन तस्करी प्रकरण : १८ प्रतिवादीको बयान सकियो, मंगलबार बयान सकेर थुनछेक सुरु हुने

Posted on September 25, 2023 | views : 422 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | त्रिभुवन विमानस्थलको गेटबाट पक्राउ परेको ६० किलो बराबरको सुन तस्करीमा काठमाडौं जिल्ला अदालतमा विदेशी र नेपाली गरी १८ जना प्रतिवादीको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा उनीहरुको बयान चलिरहेको छ।  सोमबार र मंगलबार बाँकी प्रतिवादीको बयान

Read More

सडकमा सुतेरै विरोध जनाए राहत शिक्षकहरुले [तस्बिरहरु]

Posted on September 25, 2023 | views : 439 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | राहत शिक्षकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। सोमबार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म विरोध प्रदर्शन गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन्। सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्। आन्दोलित हुने शिक्ष

Read More

प्रेमिकाको हत्या गरी दुबइ भागेका धादिङका अरूणकुमार ६ वर्षपछि परे पक्राउ

Posted on September 25, 2023 | views : 1010 | काठमाडौँ - KTM

असोज ८, धादिङ | धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका-९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका-५ की ३२ वर्षीया ललिता कुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो। उनको हत्

Read More

ई: भन्छन्– नगर प्रहरी आएर हप्काए, बालेन वार्तामा बोलाउन आएका छैनन्

Posted on September 25, 2023 | views : 411 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनाव अगाडि गरेका वाचाका लागि ‘नागरिक जवाफदेहिता’ माग गर्दै आन्दोलनमा रहेका अभियन्ता ई:ले मेयर शाहले आफूलाई वार्तामा नबोलाएको बताएका छन्।  मेयर शाहले सामाजिक सञ्जालमा लेखेको एउटा सन्देशप्रति जवाफ दिँदै ई:ले वार्ताका लागि बा

Read More

बझाङमा दाजुको हत्या आरोपमा भाइ पक्राउ

Posted on September 25, 2023 | views : 395 | काठमाडौँ - KTM

असोज ८, बझाङ | बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्। छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु

Read More

राजनीतिक स्वार्थसँग जोडिएर अभियन्ताहरू संवादमा बोलाउँदा आएनन्: बालेन

Posted on September 25, 2023 | views : 361 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् । आफूलाई ‘ईः’ भनेर चिनाउन अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रिय सभा गृहअगाडि गत मंगलबारदेखि आन्दोलन सुरु भएको हो । चुनावको समयम

Read More

श्रीमानको यातना भोग्दै आएकी गीताले गरिन् आत्महत्या

Posted on September 25, 2023 | views : 1042 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | लामो समयदेखि श्रीमानबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी कालिकोटकी गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् । केही दिनदेखि सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले आइतबार बिहान आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले आइतबार

Read More

नेपाल-चीनबीच १२ बुँदे समझदारीमा हस्ताक्षर

Posted on September 25, 2023 | views : 349 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबीच आज चीनको ग्रेटहल अफ दी पिपुलमा भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्

Read More

जब सुतिरहेको ६ महिने बच्चाका औंलाहरू मुसाले खाइदियो …

Posted on September 25, 2023 | views : 385 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | बुवा आमा गहिरो निद्रामा सुतिरहेको बेलामा एक ६ महिने शिशुलाई मुसाले आक्रमण गरेर सख्त घाइते बनाएको छ । मुसाको आक्रमणबाट शिशु रगतमा लतपतिएको अवस्थामा फेला परेका छन् । उनको टाउको तथा अनुहारमा मात्रै ५० भन्दा बढी गहिरा घाउहरु थिए भने हातका औंलाहरू मुसाले खाइदिएको छ । अमेरिकाको इण्डियान

Read More

विदेशमा कोमामा रहेका नेपालीलाई नेपाल ल्याइने

Posted on September 25, 2023 | views : 489 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो ।  मन्त्री शरतसिंह भण्डारीले कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर नेपालमै कोमामा राख्

Read More

कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने

Posted on September 25, 2023 | views : 295 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी,

Read More

माल्टा पठाईदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on September 24, 2023 | views : 647 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुम्भराज जोशी समेत ५ जना लाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी रु. १३,१५,०००/- रकम ठगी गरेको आरोपमा प्रहरीले बैतडी दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल ललितपुर म

Read More

नालायक सरकारलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ : ओली

Posted on September 24, 2023 | views : 426 | काठमाडौँ - KTM

असोज ७, ओखलढुंगा | एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । 'यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नु

Read More

सुनसरीको धरानमा एयर गनसहित एक जना पक्राउ

Posted on September 24, 2023 | views : 384 | काठमाडौँ - KTM

असोज ७, सुनसरी | सुनसरीको धरानमा एयर गनसहित एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित प्रहरीले पक्राउ गरेको हो । कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रह

Read More

दुई बोरा बेवारिसे लागुऔषध बरामद

Posted on September 24, 2023 | views : 647 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | खेतमा रहेको अवस्थामा दुई बोरा प्रतिबन्धित लागुऔषध पर्सा प्रहरीले बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतमा बेवारिसे अवस्थामा रहेको लागुऔषध बरामद गरेको हो। दुई वटा बोरामा रहेको लागुओषध डाईजिपाम दुई हजार ३३५ एम्पुल,नुर्फिन तीन हजा

Read More

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु, कति पर्छ मूल्य ?

Posted on September 24, 2023 | views : 648 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । महाशाखाले पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य सुरु गरेसँगै गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’कोविक्री वितरण सुरु गरेको हो । आइतबार महा

Read More

स्कुल निर्माणमा भ्रष्टाचार गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

Posted on September 24, 2023 | views : 501 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका–८, कचोर्वास्थित जनता

Read More

भाषण गरिरहेका नेताबारे देउवाले विश्वप्रकाशसँग सोधे- को मान्छे हुन् यिनी?

Posted on September 24, 2023 | views : 400 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमित रुपमा सभापति शेरबहादुर देउवाले नेताहरूको पालो निर्धारण गर्छन्। बोल्ने नेताहरूले पाँच मिनेट समय पाउँछन्। सोही अनुसार आइतबारको बैठकमा उनले हरिशरण नेपालीलाई बोल्न पालो दिए। नेपालीले पनि पाँच मिनेटसम्म बोले पनि आफ्नो सम्बोधन सक

Read More

जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका दुई युवतीको उद्धार

Posted on September 24, 2023 | views : 374 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका दुई नेपाली युवतीलाई उद्धार भएको छ। तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले बताए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुर

Read More

नेपाली शब्दकोषबाट ॐ शब्द हटाउन खोजेको भन्दै शंकर भण्डारीको आपत्ति

Posted on September 24, 2023 | views : 503 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालको शब्दकोषबाट ‌ॐ (ओम) शब्द हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै पूर्व मन्त्रीसमत रहेका भण्डारीले यस विषयमा कांग्रेस बैठककले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन् । भण्डारीले भने,‘नेपालको शब

Read More

प्रधानमन्त्री प्रचण्ड बेइजिङमा

Posted on September 24, 2023 | views : 295 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिट

Read More

पेन्सन बन्चित र राहत शिक्षकले आज थप सशक्त आन्दोलन गर्ने

Posted on September 24, 2023 | views : 460 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । गत शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बन्चित शिक्षक

Read More