समाज | काठमाडौँ - KTM


गुन्डा नाइके रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

Posted on October 05, 2023 | views : 551 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ । रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते रिट दायर गरेकी थिइन् । चेतनको २०७२ सालमा नेपालगन्जमा ख

Read More

भेटिएनन् नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख, सशस्त्रका गोताखोरसहितको फौज परिचालन

Posted on October 04, 2023 | views : 628 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | सोमबार धादिङको गजुरी गाउँपालिका–५ घाटवेशीस्थित त्रिशुली नदीमा हामफाली बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटा असोज १५ गते साँझ त्रिशुलीमा हाम फाली बेपत्ता भएका थिए। उनी असोज १५ गते साँझ त्रिशुली नदीमा हाम फालेर बेपत्ता भए

Read More

गोंगबुमा बन्धक बनाएको आरोपमा दुईजना पक्राउ

Posted on October 04, 2023 | views : 515 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | काठमाडौं महानगरपालिका– २६ गोंगबु नयाँबसपार्कस्थित ‘द बर्गर हाउस’मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका– ५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रो

Read More

कात्तिक १ देखि राम्रो चालचलन भएका कैदीले जेल बाहिर बस्न पाउने

Posted on October 04, 2023 | views : 501 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | सरकारले चालचलन राम्रो भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख

Read More

इन्जिनियर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोडभन्दा बढी अवैध आर्जन गरेको दाबी

Posted on October 04, 2023 | views : 528 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले इन्जिनियर रानाभाटविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले ३ करोड १५ लाख ८१

Read More

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुखले त्रिशूलीमा हाम फालेर गरे आत्महत्या !

Posted on October 04, 2023 | views : 1431 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए । देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । मर्

Read More

गुण्डा नाइके ‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी

Posted on October 04, 2023 | views : 724 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ |  बाँकेको नेपालगन्जका गुण्डा नाइके योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइका लागि भोलि बिहिबार पेशी तोकिएको छ।  २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ व

Read More

काठमाडौँमा दिउँसै लाखौँको चोरी

Posted on October 04, 2023 | views : 551 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | दसैँ तिहार नजिकिएसँगै काठमाडौँमा चोरीका घटनाहरू बढेका छन् । यसै क्रममा तारकेश्वर नगरपालिका-५ बस्ने २५ वर्षीय होम बहादुर बस्नेतको घरमा कोही नभएको अवस्थामा चोरी भएको छ । झ्यालबाट प्रवेश गरेर सुनका विभिन्न गहना गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको&nbs

Read More

‘कर्फ्यु’ का कारण जमुनाहामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

Posted on October 04, 2023 | views : 445 | काठमाडौँ - KTM

असोज १७, नेपालगञ्ज | नेपालगञ्जमा लागेको ‘कर्फ्यु’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ । कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक

Read More

सशस्त्र प्रहरीको नयाँ मापदण्ड : ६ महिनाभन्दा बढी बस्नेलाई यी अवसरबाट वञ्चित

Posted on October 04, 2023 | views : 458 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीका लागि काज (सरुवा)सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ। सशस्त्र प्रहरी प्रधान कार्याललयले सोममबारदेखि देशभरका इकाइहरूलाई परिपत्र गर्दै काजसम्बन्धी नयाँ मापदण्डबारे अवगत गराएको छ। व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्याल

Read More

नेपाल–अस्ट्रेलिया सीधा उडान सुरु गर्न अस्ट्रेलियाका सभामुखलाई अध्यक्ष तिमिल्सिनाको आग्रह

Posted on October 04, 2023 | views : 249 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अस्ट्रेलियाका सभामुख मिल्टन डिकबिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेका सभामुख डिकबिच सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो ।  भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख मिल्टनको न

Read More

सर्वोच्च परिसरमा ढलिन् भारती, वीर अस्पताल लगियो

Posted on October 04, 2023 | views : 378 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् । आममाफीविरुद्ध उनले दायर गरेको रिटको सर्वोच्चमा आज पहिलो पेशी थियो । तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहो

Read More

अझै केही दिन पानी पर्ने, किन ढिलो बाहिरिन थाल्यो मनसुन ?

Posted on October 04, 2023 | views : 633 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बा

Read More

अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

Posted on October 04, 2023 | views : 560 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ परेका छन् । ७० वर्षीय डेभिड एलन हारवुडलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  उनको साथबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय

Read More

श्रीमानको हत्या गर्नेलाई आममाफी दिएको विरोधमा अनशन बसिन् भारती

Posted on October 04, 2023 | views : 444 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएकोविरुद्ध अनशन सुरु गरेकी छन् । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रा

Read More

इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न ४ जना लाई पक्राउ गरी सार्वजनिक

Posted on October 04, 2023 | views : 935 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्यामा संलग्न प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो।  घटनामा सं

Read More

आज विश्व पशु दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

Posted on October 04, 2023 | views : 434 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ ।  तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा

Read More

दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाज विमानस्थलमा अवतरण हुनै लाग्दा‘ओभरसुट’

Posted on October 04, 2023 | views : 1016 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७:१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिल

Read More

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on October 04, 2023 | views : 440 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै

Read More

पञ्चाङ्ग निर्णायक समितिद्वारा विजया दशमीको साइत सार्वजनिक

Posted on October 03, 2023 | views : 1359 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः

Read More

'रईस' अभिनेत्री माहिरा खानले गरिन् बिहे

Posted on October 03, 2023 | views : 498 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | पाकिस्तानी अभिनेत्री माहिरा खानले बिहे गरेकी छन्। उनले व्यवसायी सलीम करीमसँग विवाह गरेकी हुन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले पाकिस्तानको बर्बनस्थित एक होटलमा विवाह गरेका हुन्।  माहिराले सन् २००७ मा निर्माता तथा निर्देशक अली अस्करीसँग विवाह गरेकी थिइन्। स

Read More

एकदिवसीय विश्वकप: विजेताले कति पाउँछन पुरस्कार? यस्तो छ प्रतियोगिताको सम्पूर्ण विवरण

Posted on October 03, 2023 | views : 485 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | एकदिवसीय विश्वकप सुरु हुन अब दुई दिन बाँकी छ। ४ अक्टोबरमा ओपनिङ सेरमोनीपछि ५ अक्टोबरमा भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा ओपनिङ खेल सुरु हुनेछ। १० टिमले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। जहाँबाट शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। १९ नोभेम्बरमा अहमद

Read More

माओवादीका नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग

Posted on October 03, 2023 | views : 480 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अमरगढी नगरपालिका नगर कमिटी अध्यक्षले पार्टी परित्याग गरका छन् । विगत लामो समयदेखि माओवादी केन्द्र अमरगढी नगरसमितीमा काम गर्दै आएका यादवप्रसाद ओझाले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका  छन्।  अध्यक्ष ओझाल

Read More

सुदूरपश्चिममा भूकम्पः आत्तिएर विद्यालय भवनबाट हाम फाल्दा विद्यार्थी घाइते

Posted on October 03, 2023 | views : 642 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | मंगलबार दिउँसो सुदूरपश्चिममा लगालग दुईवटा ठूला भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २:४० मा बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसको केहीबेरमै अझ शक्तिशाली भूकम्प गयो । दिउँसो ३:०६ मा बझाङकै चैनपुर आसपासलाई केन्द्रबिन्दु बनाएर ६.३

Read More

कर्फ्युका बाबजुद नेपालगन्जमा प्रदर्शन, भिड नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायर

Posted on October 03, 2023 | views : 352 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | कर्फ्यु जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले बिपीचोकमा हवाई फायर गरेको छ।  कर्फ्युका बाबजुद पनि बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन नरोकेपछि प्रहरीले एक दर्जनभन्दा बढी हवाई फायर गरेको हो।  हवाई फायरपछि सार्वसाधारण तितरबितर भएका छन्। तैपनि सहायक सड

Read More

तीनकुने हत्याका अभियुक्तको सनसनीपूर्ण बयान: अनुसन्धान गर्न प्रहरीलाई चाहियो अमेरिकामा मात्रै प्रयोगमा आएको ब्रेन फिंगरप्रिन्ट

Posted on October 03, 2023 | views : 919 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारी फरक क्षमता (बोल्न नसक्ने)का छन् । तर, उनले सहयोगीमार्फत दिएको बयान यति सनसनीपूर्ण छ, जसको अनुसन्धान गर्न प्रहरीलाई यतिवेला अत्याधुनिक ब्रेन फिंगरप्रिन्ट (बिएफ) आवश्यक देखिएको छ । उनले १६ ज

Read More

इन्द्रजात्रामा ओखलढुंगाका सनी कार्कीको हत्या अभियोगमा गोदावरीका १९ वर्षीय युवक पक्राउ

Posted on October 03, 2023 | views : 641 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | व्यस्त बजार न्युरोडमा सोमबार भएको युवकको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोध ढुंगेलले ललितपुरको गोदावरीका १९ वर्षीय अरविन्द ठकुरीलाई पक्राउ गरेको हो । ओखलढुंगाको लिखुका १७ वर्षीय सनि कार्कीलाई धारिलो हतियार प्रहार भएपछि उनलाई अस्पताल लैजाँ

Read More

रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्चमा रिट

Posted on October 03, 2023 | views : 1257 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राख

Read More