समाज | काठमाडौँ - KTM


पैसा लिएर विदेश नपठाएपछि पेस्तोलबाट गोली प्रहारको प्रयास, असफल भएपछि चक्कु आक्रमण

Posted on October 03, 2023 | views : 4957 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको खुलेको छ।  आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिकिलदेव सहनीले आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारी रहेको प्रहरी समक्ष बयान दिएका छन्। उ

Read More

इन्द्रजात्रा हेर्न गएका किशोरको न्युरोडमा धारिलो हतियार प्रहार गरि हत्या

Posted on October 03, 2023 | views : 650 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | काठमाडौँको न्यूरोडमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो । गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट गम

Read More

म्याद गुज्रिएको मदिरा बेच्ने व्यापारीलाई महानगरले तिरायो दुई लाख जरिवाना

Posted on October 02, 2023 | views : 430 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएको मदिरा(बियर) बिक्री वितरण गर्ने एक व्यापारीलाई दुई लाख जरिवाना तिराएको छ। महानगरपालिकाले वडा नम्बर १६ ठमेलस्थित देवदास मानन्धरद्वारा सञ्चालित न्यू भिम स्टोरलाई दुई लाख जरिवाना गराएको हो।  बजार अनुगनमा क्रममा महानगरपालिकाले बजार व्यवस्था

Read More

अष्ट्रेलिया पलायन भएका विमल एनएसएल खेल्न नेपाल आउने

Posted on October 02, 2023 | views : 671 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर विमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जानकारी गराएका हुन् । ‍विमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जा

Read More

वाणिज्य सचिव मधु मरासिनीसहित नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on October 02, 2023 | views : 496 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र मरासिनी सहितका अधिकारीले भ्रष्टाचार गरेको आयोगको

Read More

व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान नल्याउन भन्सार कार्यालयको अनुरोध

Posted on October 02, 2023 | views : 886 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुरोध गरेको छ । कार्यालयले व्यक्तिगत प्रयोगका सामान (कानुन बमोजिम छुट पाउने) बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान न

Read More

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ

Posted on October 02, 2023 | views : 767 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।      सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न व

Read More

समस्या समाधानका लागि साउदी अरब पुगेका म्यानपावर सञ्चालक सम्पर्कविहीन

Posted on October 02, 2023 | views : 1409 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न साउदी पुगेका एक म्यानपावर व्यवसायी सम्पर्कविहीन बनेका छन् । सेप्टेम्बर १९ मा साउदी पुगेका फ्रेन्डशिप इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेसका सञ्चालक वीरेन्द्र शाह सम्पर्कविहीन बनेका हुन् ।  साउदीको  रियादस्थित फारिस अल रीम कम्पनीमा

Read More

काठमाडौंको तिलगंगामा एक युवामाथि छुरा प्रहार, कटुवा पेस्तोल बरामद

Posted on October 02, 2023 | views : 776 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | काठमाडौंको तिलगंगा नजिकै एक व्यक्तिमाथि छुरा प्रहार भएको छ। कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ। घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि ब

Read More

पोखरा उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सको विमान काठमाडौं फर्किए

Posted on October 02, 2023 | views : 767 | काठमाडौँ - KTM

असोज १५, काठमाडौं | त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सको विमान अवतरण नगरी काठमाडौं फर्किएका छन् । आज बिहान त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पोखरा विमानस्थलको सञ्चार

Read More

म्याद थप गर्न अनमोल केसीलाई सरकारी वकिल कार्यालय लगियो

Posted on October 01, 2023 | views : 594 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ । उनलाई म्याद थप गर्न लैजान टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय लगिएको हो । आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ गरिएको थियो । एड्भान्स लिएर पनि केसीले फ

Read More

पशुपति जलहरी प्रकरण: पशुपति विकास कोषका पूर्व सदस्य सचिव र वर्तमान कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on October 01, 2023 | views : 654 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनकाे जलहरी राख्ने क्रममा हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले जल

Read More

अनमोलले भने- स्क्रिप्ट मन नपरेर फिल्म नखेलेको हो, १० लाख फिर्ता लैजानूस् भन्दा उहाँहरुले मान्नुभएन

Posted on October 01, 2023 | views : 644 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीले आफ्नो खातामा पठाएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नमानेको बताएका छन् । प्रहरीसँगको सोधपुछमा अनमोलले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको समेत बताए । ‘निर्माताले १० लाख रुपैयाँ मे

Read More

सिनामंगलस्थित केएमसी अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने दुई जना पक्राउ

Posted on October 01, 2023 | views : 644 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्। आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्ट

Read More

मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य प्रतिसिलिण्डर कति पर्छ ?

Posted on October 01, 2023 | views : 3621 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | सरकारले खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय फिर्ता लिएको हो । योसँगै ग्याँस प्रतिसिलिन्डर १ हजार ८९५ कायमै कारोबार हुने छ । पुरान

Read More

साढे ६ क्विन्टल रक्तचन्दनसहित कपिलवस्तुमा ८ जना पक्राउ

Posted on October 01, 2023 | views : 642 | काठमाडौँ - KTM

असोज १४, कृष्णनगर | जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज (आइतबार) बिहान साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेको छ।  रक्तचन्दनसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का टीकाराम पाण्डे, शिव भर,

Read More

चाडपर्वको मुखमा मूल्य बढाउँदा जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको: बाबुराम भट्टराई

Posted on October 01, 2023 | views : 379 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असंवेदनशील बनेको आरोप लगाएका छन्।  उनले भनेका छन्, ‘हिजो जनताको घरदैलोमा बसेर क्रान्तिको नेतृत्व गर्नेहरू केही बर्ष सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन् ?’ उनले चौतर्फी मन्

Read More

काठमाडौँ तीनकुनेमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु, १ जना घाइते

Posted on October 01, 2023 | views : 421 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | काठमाडौँको (तीनकुने) शान्तिनगरस्थित बागमती नदीमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु भएको छ। अर्का १ जना घाइते भएका छन्।  प्रहरी बृत्त नयाँ बानेश्वरका अनुसा आइतबार बिहान करिब १:१२ बजेको समयमा बागमती प्रदेश ०२–०३९ प ११९७ नम्बरको मोटरसाइकल बागमती नदी छेउमा

Read More

नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि

Posted on October 01, 2023 | views : 876 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते । रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवास

Read More

टनेल गोलभेँडाको थोक मूल्य ६४ रुपैयाँ, अन्य तरकारीको यस्तो छ मूल्यसूची

Posted on October 01, 2023 | views : 412 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | आज कालिमाटी फलफुल तथा तरकारी बजारमा टनेल गोलभेँडाको थोक मूल्य प्रतिकिलो ६४ रुपैयाँ कायम भएको छ । समितिले प्रत्येक विहान कालिमाटी तरकारी बजारमा हुने कारोबारको आधारमा आफ्नो वेभसाइटमा मूल्यसूची सार्वजनिक गर्छ ।  यसअनुसार, आज कालिमाटी थोक बजारमा बिक्री हुने गोलभेँडामध्ये टनेल गो

Read More

तिनकुने पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु

Posted on October 01, 2023 | views : 488 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको छ।  बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले बताए । दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङ

Read More

मौसम: देशभर आंशिक देखि सामान्य बदली र वर्षाको सम्भावना

Posted on October 01, 2023 | views : 386 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प

Read More

नेपालमा यस वर्षको मनसुन बाहिरिन अझै केही दिन लाग्ने

Posted on September 30, 2023 | views : 703 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरे

Read More

त्रिभुवन विमानस्थलबाट करिब ३ किलो सुनसहित विदेशी महिला पक्राउ

Posted on September 30, 2023 | views : 580 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन्। दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।   ठकुरीले भने,‘बरामद भएको सुन झण्डै तीन क

Read More

आजदेखि सोह्र श्राद्ध सुरु

Posted on September 30, 2023 | views : 485 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।  प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भ

Read More

कस्तो छ आजको मौसम ?

Posted on September 30, 2023 | views : 338 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागक

Read More

आपराधिक विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

Posted on September 29, 2023 | views : 895 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिर

Read More

वाइक राइडर काममा दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ

Posted on September 29, 2023 | views : 727 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौं उपत्यका अपराध अनुस

Read More