समाज | काठमाडौँ - KTM


श्रीको जहाजमा उड्दा-उड्दै समस्या, बुद्धको जहाज ‘ट्याक्सी वे’बाटै फिर्ता

Posted on September 29, 2023 | views : 778 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा-उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको छ । शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले इमर्जेन्सी मागेका थिए । त्यसपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

Read More

१ लाख ५० हजार रुपैयाँ घुससहित कर्मचारी पक्राउ

Posted on September 29, 2023 | views : 543 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।   जग्गा नामसारी गरेवापत सेवाग्र

Read More

गौ हत्या र हिन्दूमाथि आक्रमणको विरोधमा जनकपुरधाममा प्रदर्शन

Posted on September 29, 2023 | views : 476 | काठमाडौँ - KTM

असोज १२, जनकपुरधाम । गौ हत्या र हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दूवादी र साधु सन्तहरु जनकपुरधाममा प्रदर्शन गरेका छन् । जानकी मन्दिर, मिल्स एरिया, मुरली चोक लगायतका स्थानबाट हिन्दूवादी र साधु सन्तहरु शान्तिपूर्ण जुलुस निकालेका हुन् । जुलुसमा गाई (गौ माता)लाई समेत सहभागी गराइएको छ । साधुसन्त

Read More

पूर्वअरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

Posted on September 29, 2023 | views : 435 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो । अदालतले असोज १४ गतेलाई लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अदाल

Read More

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

Posted on September 29, 2023 | views : 470 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | सरकारले आन्दोलनरत राहतका शिक्षकहरुसँग सहमति गरेको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।  संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० द

Read More

नेपालको संविधान विश्वकै उत्कृष्ट: राजदूत खत्री

Posted on September 29, 2023 | views : 260 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको छ । संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात् गरेको भन्दै संविधान निकै राम्रो बनेको बताउनुभयो । बिहीबार वासिङ्ट

Read More

एमाले बागमती चुनाव : एक घण्टामा २५० मत खस्यो, ६ घण्टामा मतदान सकिने

Posted on September 29, 2023 | views : 368 | काठमाडौँ - KTM

असोज १२, सप्तरी | नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । सहमतिमा नेतृत्व चयनका लागि चार दिनसम्म कसरत भए पनि सहमति नजुटेपछि शुक्रवार दिउँसो साढे एक बजेबाट विद्युतीय मतदान शुरू भएको हो ।  ११६९ मतदाता मध्ये एक घण्टामा २५० मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत डिल

Read More

चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Posted on September 29, 2023 | views : 455 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र ह

Read More

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

Posted on September 29, 2023 | views : 394 | काठमाडौँ - KTM

असोज १२,  काठमाडौँ | हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र स

Read More

शिक्षकको प्रमाणपत्र नै नक्कली रहेको खुलेपछि....

Posted on September 29, 2023 | views : 446 | काठमाडौँ - KTM

असोज १२,  कैलाली | कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको खुलेको छ।  राहतमा कार्यरत शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दा

Read More

चीनको छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड, शनिबार स्वदेश फर्किने

Posted on September 29, 2023 | views : 411 | काठमाडौँ - KTM

असोज १२,  काठमाडौँ | चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट शुक्रबार बिहानको उडानबाट छेन्दु पुगेका हुन्। उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ

Read More

आन्दोलनका लागि काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको गाडी दुर्घटना, ११ जना घाइते

Posted on September 29, 2023 | views : 621 | काठमाडौँ - KTM

असोज १२,  सिन्धुली | बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३  बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन्।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको विद्युतीय गाडी (भ्यान) शुक्रबार बिहान ७:५० बजेतिर दुर्घटनामा परेक

Read More

मोरङमा १५ वर्षीया बालिकालाई ६ जनाले गरे बलात्कार, २ जना पक्राउ

Posted on September 29, 2023 | views : 493 | काठमाडौँ - KTM

असोज १२,  काठमाडौँ | मोरङमा ६ जना युवा मिलेर १५ वर्षीया एक बालिकामाथि सामुहिक बलात्कार गरेका छन्। ६ जनाले सामुहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि २ जना पक्राउ परेका छन्। चार जना भने अहिलेसम्म फरार छन्। सामुहिक बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय द

Read More

डाक्टरहरूलाई आन्दोलन फिर्ता लिन गृहसचिव भट्टराईको आग्रह

Posted on September 29, 2023 | views : 420 | काठमाडौँ - KTM

असोज १२,  काठमाडौँ | गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।  शुक्रवार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बाेधन गर्दै सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे ।  व

Read More

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

Posted on September 29, 2023 | views : 455 | काठमाडौँ - KTM

असोज १२,  काठमाडौँ |  जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने   गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाई पक्राउ परेका छन् ।&

Read More

ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना नियन्त्रणमा

Posted on September 29, 2023 | views : 468 | काठमाडौँ - KTM

असोज १२, रोल्पा | ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।  रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो। बिहीबार बेलुकी ४ बज्दै थियो। लु १ प ४०९१ नम्बरको मोटरसाइकल आयो। ट्राफिकले चालकसँग

Read More

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

Posted on September 29, 2023 | views : 413 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। ५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो। कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको भन्दै अस्पतालले मृत घोषणा गरेको थियो। कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशा

Read More

१२ वर्षीय बालिका बलात्कारको आरोपमा अटो रिक्सा चालक पक्राउ

Posted on September 29, 2023 | views : 476 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | भारतको मध्य प्रदेशको उज्जैनमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक अटो रिक्सा चालकलाई पक्राउ गरेको छ । सेप्टेम्बर २५ मा उज्जैनमा एक बालिकाको बलात्कारको घटना बाहिरिएको थियो । प्रहरीका अनुसार बालिका दिउँसो ३ देखि ६ बजेको समयभित्र बलात्कृत भएकी थिइन् ।  सोमबार साँ

Read More

सातामा ३४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on September 29, 2023 | views : 653 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | यो साता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत असोज ७ गते प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।  अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।  यस्तै आज तेजाबी स

Read More

मौसम : आज देशभर हल्का वर्षाको सम्भावना

Posted on September 29, 2023 | views : 394 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा मौसम सफा रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानमा

Read More

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति पौडेल बसन्तपुरमा

Posted on September 28, 2023 | views : 523 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राको हेर्न हिँडेर बसन्तपुर पुगेका छन्।  केहीबेरअघि न्युरोडको जुद्धशमशेर शालिकबाट हिँडेर राष्ट्रपति पौडेल बसन्तपुर पुगेका हुन्।  आजको दिन मुख्यरुपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपति हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा

Read More

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको प्रतिबद्ध

Posted on September 28, 2023 | views : 413 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कान

Read More

ट्राफिक प्रहरीद्वारा सवारी चालक तथा सहचालकलाई प्रशिक्षण

Posted on September 28, 2023 | views : 403 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण

Read More

आज काठमाडौँ उपत्यकामा इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाइँदै

Posted on September 28, 2023 | views : 430 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व र अनन्त चतुर्दशी मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढ

Read More

आज देशभरमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on September 28, 2023 | views : 485 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी

Read More

प्रहरी कार्यालयले २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन दियो निर्देशन

Posted on September 27, 2023 | views : 549 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरूको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा

Read More

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

Posted on September 27, 2023 | views : 581 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।  विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु.

Read More

राहत शिक्षकको आन्दोलनमा प्रहरीले गरे हस्तक्षेप

Posted on September 27, 2023 | views : 745 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार

Read More