तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी
काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयदेखि रोकिएका तथा अनियमित भएका परीक्षालाई व्यवस्थापन गर्दै शैक्षिक प्रणालीलाई नियमित बनाउने अभियानलाई तीव्र बनाएको छ। यसक्रममा तीन दशकअघिदेखि अध्ययन अधुरो रहेका विद्यार्थीहरूलाई...