<p>मङ्सिर ५, धनगढी । डोटीको केआईसिंह गाउँपालिका–८ मा जिपबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।<br></p><p>शनिबार सदरमुकाम दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७१६ नम्बरको जीपबाट खसेर शिखर नगरपालिका–११...