काठमाडौं क्षेत्र नं ३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा भण्डारी निर्वाचित
<p><b>मंसिर ११, काठमाडौं |</b> काठमाडौं क्षेत्र नं ३ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित भएका छन् । सर्वाधिक मत पाएर उनले महाधिवेशन प्रतिनिधि जितेका हुन्।<br></p><p>उनले ३ सय ६६...