कोभिडले सुस्ताएको होटेललाई कांग्रेस महाधिवेशनले राहत
<p><b>मंसिर ९, खोटाङ, न्युज कारखाना | </b>कांग्रेस अधिवेशनका कारणा खोटाङका होटेल व्यववसायीले केही राहत महसुस गरेका छन् । कोभिड-१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र...