युएई जान नयाँ नियम, यस कारण एयरपोर्टमै रोकिए डेढ सय यात्रु
<p>साउन २७, काठमाडौं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आ-आफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। </p><p>पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले...