बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु :अध्यक्ष दाहाल
<p><b>साउन २४, काठमाडौँ । </b>सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिका बारेमा सर्वदलीय प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ ।<br></p><p>प्रतिनिधिमण्डलले...