युएई सरकारद्वारा नेपाल र भारतसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने निर्णय
<p> साउन १९, नयाँ दिल्ली (रासस/एएनआई) । संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । </p><p>कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई...