युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट
युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग गर्ने एक अमेरिकीलाई रुसी नागरिकता प्रदान गरिएको मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार बताएका छन् । रुसी राज्य मिडियाका रिपोर्टहरूका अनुसार डेनियल मार्टिनडेलले रुसले आक्रमण...