राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ | राष्ट्रियसभाका सदस्यहरुले छाउपडी प्रथाको अन्त्य, सिँचाइको व्यवस्था, विद्युत् बक्यौता उठाउने र विपद्मा जोखिम न्यूनीकरणलगायत समसामयिक विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकमा विशेष समयमा नेपाली...