पछिल्लो २४ घण्टामा १६६९ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु
<p><b>मंसिर ७, काठमाडौँ | </b>नेपालमा पछिल्लो २४ घन्टामा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा ८०३२ जनाको पिसिआर परीक्षण गर्दा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...