कैलालीका स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा
<p><b>असोज ४, भजनी ।</b> कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७...