धवलागिरि अञ्चलका एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार
<p>भदौ ३१, गलकोट (रासस) : साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् ।राष्ट्रिय प्रसारण गे्रटको...