<p>भदौ २८, काठमाडौँ | सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुनेछ ।<br></p><p>रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा...