प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग
<p><b>साउन ६, महोत्तरी ।</b> असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी...