कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा
<p><b>साउन ४, काठमाडौँ |</b> नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक प्रक्रिया अघि बढाएको छ । महाधिवेशनको तालिकानुसार राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना...