काठमाडौँमा सार्वजनिक यातायात व्यवसायीहरूको धर्ना, सात बुँदे मागसहित विरोध प्रदर्शन
काठमाडौँ | सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सार्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनको क्रमलाई अघि बढाउँदै आइतबार उनीहरूले माइतीघर मण्डलामा विरोध र्याली तथा धर्ना प्रदर्शन गरेका हुन्।...