नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा ६ उद्योगलाई कारवाही
<p><b>असार १३, काठमाडौँ ।</b> नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका...